दोलखा – दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङडाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वाल । करिब ५०० मिटर लामो उक्त वाल निर्माणमा छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकोमा चार करोड ९४ लाख १५ हजार ४१८ मा निर्माण हुँदै गरेको छ । शैलुङडाँडामा आउने आन्तरिक पर्यटकको आकर्षकको केन्द्रसमेत बन्ने छ ।
तस्बिर : रत्न श्रेष्ठ/रासस


