रौतहट– रौतहटको कटहरिया नगरपालिकाले सबै वडाहरुमा १ हजार सिरक बितरण गरेको छ ।


ADVERTISEMENT


शीतलहरका काराण दलित तथा बिपन्नहरु बढि प्रभावित भएपछि उनीहरलाई बचाउन सिरक बितरण गरिएको नगरपालिकाले जनाएको छ । छुुट्टाछुुट्टै कार्यक्रम गरी मेयर सियाराम कुुश्वाहा, उपमेयर नुरजहाँ खातुुन तथा वडा अध्यक्षहरुले सिरक बितरण गरिरहेको नगरका कार्यकारी प्रमुख राजदेव मुुखियाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


धेरै जनसंख्या रहेको नगरपालिकामा १ हजार सिरक अपुुग भएको भन्दै कतिपय पीडितहरुले असन्तुष्टि जनाएका छन् ।