काठमाडौं – स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी नियुक्त भएका छन् । तनहुँका डा लोहनीलाई मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको हो।


ADVERTISEMENT


उनी अवकासप्राप्त चिकित्सक हुन्। यसअघि उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुख भएर काम गरिसकेका छन्।


ADVERTISEMENT

# # #