काठमाडौं-अनेरास्ववियुका निर्वतमान अध्यक्ष आकास धर्तीले गलत समाचार सम्प्रेषण गराएकोमा आफ्नो गहिरो ध्यानाकर्षण गराएका छन् । उनले आफ्नो बारेमा झुटो समाचार सम्प्रेषण गर्ने ‘खबर बुलेटिन डट कम’ र ‘अनलाईन दर्पण’लाई माध्यम बनाई आफनो चरित्र हत्या गर्नैसम्मको प्रयास भएकोले त्यस बिषयलाई छानबिन गरी कारबाहिको दायरामा ल्याउन माग समेत गरेका छन् । यसका साथै संगठनमा उनले आफु विधि र विधानभन्दा १ इन्चपनि बाहिर नगई सधै संगठनको निष्ठा, इमान, अनुशासनलाई पालना गरेको उनले बताई निबेदनसमेत पेश गरेका छन् ।


ADVERTISEMENT