समाज रुपान्तरणका लागि युवाको योगदान महत्वपूर्ण : नैनसिंह महर

काठमाडौँ– नेपाल विद्यार्थी संगठनका अध्यक्ष नैनसिंह महरले समाज रुपान्तरणका लागि युवाहरुले योगदान दिने बेला आएको बताएका छन् । आज राजधानीमा संयुक्त विद्यार्थी संगठनले छाउपडि प्रथा उन्मुलन अभियानका लागि आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले समाज रुपान्तरणका लागि युवाहरु नै अग्रसुर हुनेपर्ने बताएका हुन् । देशमा ४० प्रतिशतभन्दा बढिसंख्यामा युवा भएकाले उनीहरुलाई शसक्त नबनाइकन आर्थिक विकास … Continue reading समाज रुपान्तरणका लागि युवाको योगदान महत्वपूर्ण : नैनसिंह महर