काठमाडौं-भारतबाट नेपाल भित्रिरहेको तरकारीमा विषादी मात्रा अत्यधिक फेला परे पनि किनबेचमा रोक लगाउन कोही पनि अग्रसर भएका छैनन् ।


ADVERTISEMENT


सीमा नाकाबाट परीक्षण बेगरै नेपाल भित्रिरहेको तरकारी बजारमा पुगेपछि परीक्षण गर्दा अधिकाशंमा अत्यधिक विषादीको मात्रा भेटिएको छ । मानव स्वास्थ्यका लागि हानिकारक ठहर भईसकेका तरकारी किनबेच भने निर्बाध चलिरहेको छ ।


ADVERTISEMENT

# # #


विर्तामोडस्थित कृषि उपज बजारको विषादी परीक्षण केन्द्रमा जाँच गरिने तरकारीमा विषादीको मात्रा अत्यधिक फेला पर्दै आएको छ ।

भारतबाट ल्याईएका तरकारीमा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने विषादी भेटिने गरेको जानकारी ल्याबमा कार्यरत प्राविधिक सुष्मा खडे्का बुढाथोकीले दिईन् ।-आजको नागरिकबाट