काठमाडौँ – प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्माओलीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ ।


ADVERTISEMENT


सरकारले गरेका कामकाज र महत्वपूर्ण विषयमा प्रतिनिधिसभा सदस्यले प्रश्न सोधिरहेका छन् भने प्रधानमन्त्रीले ती प्रश्नको जवाफ दिइरहेका छन् ।


ADVERTISEMENT

# # #


आजको प्रश्नोत्तर कार्यक्रममा १३ जना सांसदले प्रश्न सोध्ने कार्यक्रम रहेको छ । जसका लागि सांसदले भदौ २ गते नै प्रश्न टिपाएका थिए । यो संसदको नियमित कार्यक्रम हो ।

प्रत्यक्ष हेर्नुहोस्, प्रश्नोत्तर कार्यक्रम :