ओलीकै जिल्ला झापा पुगेर नेविसंघ अध्यक्षले भने ‘नयाँ सरकारको आयु लामो छैन’

काठमाडौं । नेपाल बिधार्थी संघ ( नेविसंघ ) का अध्यक्ष नैनसिंह महरले पार्टी एकता गर्दै सरकार बनाउँछौं भनेर बाम गठबन्धनले जनतालाई झुटो बोलेको कुरा पुष्टि भएको बताएका छन् । एमाले र माओबादी केन्द्रले पार्टी एकिकरण गरेर स्थायी सरकार दिने रटान लगाए पनि त्यो बाचा तुहिएको बताउँदै कम्युनिष्ट गठबन्धनले जनताको पक्षमा काम गर्छ भन्ने भ्रम समेत … Continue reading ओलीकै जिल्ला झापा पुगेर नेविसंघ अध्यक्षले भने ‘नयाँ सरकारको आयु लामो छैन’