राहुल गुप्ता बारा– नेपाली कांग्रेस बारा जिल्ला सचिव राजेश रौनियारले श्रीनारायण यादवलाई हत्या गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन्


ADVERTISEMENT


नेपाल विद्यार्थी संग बाराले दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो माग गरे ।


ADVERTISEMENT

# # #


महागढीमाई नगरपालिका–१ बस्ने ६० वर्षीय श्रीनारायण यादवको शनिबार धारिलो हतियार प्रहार गरी विभत्स हत्या भएको थियो ।