ओली सरकारले कानुनी शासनको अवहेलना गर्यो : नैनसिंह महर
काठमाडौँ – नेपाल विद्यार्थी संठन (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले ओली सरकारले कानुनी शासनको अवहेलना गरेको दाबी गरेका छन् । राजधानीको नेपाल ल क्याम्पसमा आयोजित बृहत रक्तदान तथा चियापान कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । देउवा सरकारले मनोनयन गरेका ३ जना राष्ट्रियसभा सदस्यलाई हटाएर नयाँ सिफरिस गर्नु कानुनको वर्खिलापमा जाने क्रियाकलाप गरेको भन्दै उनले … Continue reading ओली सरकारले कानुनी शासनको अवहेलना गर्यो : नैनसिंह महर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed