काठमाडौं–’संघिय समाजवादी फोरम नेपाल र राषट्रिय जनता पार्टी (राजपा) नेपालको सहयात्रा टुट्ने भएको छ । संघिय समाजवादी फोरम सरकारमा जाने र राजपा प्रतिपक्षमा बसने भएपछि सहयात्रा टुट्न थालेको हो ।’


ADVERTISEMENT


फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारमा जानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक पटक वार्ता भइसकेको छ । पछिल्लो चरणमा भएका वार्ताले फोरम सरकारमा सामेल हुने पक्कापक्कीजस्तै भएको छ । –नागरिक दैनिकबाट


ADVERTISEMENT

# # #