काठमाडौं–प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गर्दै डा. गोविन्द केसीले ‘फागुन २९ गते देखि सत्याग्रह थाल्ने’ घोषणा गरेका छन्।


ADVERTISEMENT


न्यायालयमा भ्रष्टाचार संस्तागत गर्ने, न्यायालयको मर्यादा गिराउने । सिंगो न्यायालयलाई आफ्नो स्वार्थको बन्धक बनाउने तथा लोकतान्त्रिक मर्ममा प्रहार गर्दै मिडियामा सेन्सरसिप लगाउन प्रयास गर्ने प्रधानन्यायाधीश पराजुलीलाई पदमा राखिरहन नहुने उल्लेख गर्दै उनले सत्याग्रह थाल्ने चेतावनी दिएका हुन् । कान्तिपुर दैनिकबाट


ADVERTISEMENT

# # #