काठमाडौं – प्रदेश ७ का सामाजिक बिकास मन्त्रीको गाडी दुर्घटनामा परेको छ । गाडीको ब्रेक फेल भएपछि गाडी दुर्घटनामा परेको हो । अछामको पूर्वी चौकी गाउँपालिका बिरसैनीमा गाडी दुर्घटना भएको हो ।


ADVERTISEMENT


मन्त्रीो गाडीको ब्रेक फेलभएपछि अगाडि स्कटिङ गरेको प्रहरीको भ्यानसँग ठोक्किएको थियो । मन्त्रीको गाडी चल्ने अबस्थामा नरहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


घटनामा मानवीय क्षति केही छैन् । विस्तृत विवरण आउन वाँकी छ ।