काठमाडौँ– जापान एनआरएनए युवा संयोजकको उम्मेदवार घोषणा गरेका लोकप्रिय युवा रन्जित महर्जनको उम्मेदवारीले तरंग ल्याएको छ।
यतिखेर जापानमा रहेको युवाहरु रन्जित जिताउ अभियान नै चलाई रहेका छन् । जापानमा बसोबास गर्दै आई रहेका युवाहरु रन्जितलाई बिजय गराउनको निमित्त समूह नै खडा गरेका छन् ।
यस नेतृत्वको मोर्चा प्रभावशाली बुद्ध गुरुङ, प्रेम गुरुङ, युवा कुमार तामाङ वाईबा र रोहित न्यौपाने लगायतको टोलीले गर्दै आएका छन् ।
रन्जितले जापानमा रहेका हरेक युवाहरुका साथै वृद्ध बृद्धाहरु लगायत अन्य साथीभाईहरुलाई हरेक सुखदुःख सारथीको भुमिका निर्वाह गर्दै आई रहेका छन् । त्यसैले पनि उनको जित पक्का पक्की जस्तै छ।
उनी कुनै एक समय फुटबलका स्टार खेलाडी समेत हुन् ।