लहरा तान्दा पहरा गर्जिन्छ ! थोपा थोपा मिलेर सागर बन्दछ ! न्यौरी मारी पछुतो! मर्नै परेपछि खुट्टै तानेर मर्ने! माग्ने लाई छान्ने अधिकार हुँदैन! तित्रा को मुखै बैरि ! नभरेको गाग्रो छछल किन्छ!


ADVERTISEMENT


आफ्नो थैलोको गाँठो कस्नु , अरुलाई दोष नदिनु! राम राज्य भै राखेकोछ! गु लाई चलाए गन्ध! आफ्नो भाग्य आफैले बनाउनु पर्छ! रात गए अग्रात पलाउँछ! मुर्खको धन रहदैन ! लुट को धन फुफु को श्राध!


ADVERTISEMENT

# # #


मामा को घोडा मा भान्जा को हे हे ! अक्चु खाए बक्छु खाए झुसे बारुलो! मुर्खको धन रहदैन ! बाँदरको हातमा नरिवल! की त हसतीनआपुर को राज्, कि त चपरी मुनी को बास्! मुख मा राम राम बगली मा छुरा ! दैबले दिन्छ पितृले हर्छ !