विश्वकप छनोट : हङकङले टस जित्दै ब्याटिङ रोज्यो Mar 12, 2018 | काठमाडौँ– विश्वकप छनोटमा हङकङले टस जितेको छ र नेपाललाई फिल्डिङको निम्तो दिएको छ । समूह चरणको यो खेल दुबै टोलीका लागि महत्वपूर्ण छ । ADVERTISEMENT