काठमाडौँ– मेडीकल ल्याबोरेटोरिको सघिय संरचनामा प्रथम ऐतिहासिक बृहत राष्ट्रिय सम्मेलन भक्तपुरस्थित कृषि विकास बैँकको तालिम हलको सम्मेलनबाट सम्पन्न भएको छ ।


ADVERTISEMENT


अध्यक्षमा राजेन्द्र खड्का निर्वाचित भएका छन् । यसका साथै उपाध्यक्षमा देवराज गौतम, पर्‍याग राज पन्थ, युगल किशोर यादव, रमेश पाण्डे निर्वाचित भएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै महासचिवमा  रेशम अधिकारी, सचिवमा दिपेन्द्र विक्रम हमाल र रोशन परियार निर्वाचित भएका छन् । यसका साथसाथै कोषाध्यक्षमा पिताम्बर पन्थ  निर्वाचित भई सम्पुर्ण नवनिर्वाचित केन्द्रिय सदस्य सहित ३० सदस्यीय केन्द्रिय कार्यसमिति निर्वाचित भएको छ ।