काठमाडौं–प्रधानमन्त्री केपी ओलीेले संवैधानिक निकाय महान्याधिवक्ताको कार्यालय र मातहतलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्र्तगत ल्याएका छन् ।


ADVERTISEMENT


महान्याधिवक्ता कार्यालय पनि प्रधानमन्त्री मातहत


ADVERTISEMENT

# # #


मन्त्रिपरिषदको पछिल्लो बैठकबाट सरकारको कार्यविभाजन नियमावली संशोधन गराई ओलीले महान्यायधिवक्ताको कार्यालय र ७७ वटै जिल्लाका न्यायधिवक्ता कार्यालयको तालुकवाला मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय लाई बनाएका हुन् ।

शक्तिशाली बन्दै ओली कुन् कुन् कार्यालय उनी मातहत ?

-महान्यायाधिवक्ताको कार्यालय
-राष्ट्रिय अनुसन्धान विभाग
-सम्पत्ति शुद्धीकरण विभाग
-राजस्व अनुसन्धान विभाग
-योजना आयोग
-राष्ट्रिय विकास परिषद्
-तत्यांक विभाग
-लगानी बोर्ड
-राष्ट्रिय सतर्कता केन्द्र
-संवैधानिक परिषद् सचिवालय
-गरिबी निवारण कोष

–आजको कान्तिपुरबाट