काठमाडौं–विधुत प्राधिकरणले वैशाख वैशाखपछि सबैखाले लोडसेडिङ अन्त्य गर्ने घोषणा गरको छ ।


ADVERTISEMENT


स्युचाटारस्थित भार प्रेषण केन्द्र अवलकोन गर्न पुगेका उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनलाई विफ्रिङ गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वैशाखपछि सबैखाले लोडसेडिङ अन्त्य गर्ने जनाएका हुन् ।


ADVERTISEMENT

# # #


प्राधिकरणले अहिले औधोगिक ग्राहकलाई मात्रै दैनिक ४ घण्टा लोडसेडिङ गर्दै आएको छ । औधोगिक ग्राहकबाहेक अन्यत्र कतै लोडसेडिङ नगरिएको प्राधिकरणले जनाएको छ ।–आजको कान्तिपुरबाट