काठमाडौँ — कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको मंगलबार पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टी गरिएको छ । ६७ वर्षीया श्रेष्ठ सोमबार राति पौने ११ बजे निधन भएको थियो ।


ADVERTISEMENT


उनलाई श्रद्धाञ्जली अर्पण गर्न कलाकार तथा आफन्तजन पुगेका थिए । विगत ८ वर्षदेखि क्यान्सरपीडित श्रेष्ठको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो ।


ADVERTISEMENT

# # #