काठमाडौं–गृहमन्त्री रामबहादुर थापा बादल निकै कडा रुपमा प्रस्तुत भइरहेका छन् । उनका भाषण सुन्दा लाग्छ गृह भाषणमा उनले आमुल परिवर्तन ल्याउने छन् ।


ADVERTISEMENT


तर, मन्त्री थापाको बोली र व्यवहारमा निकै भिन्नता छ ।


ADVERTISEMENT

# # #


मन्त्री थापाले सबै कर्मचारीले रातो नम्बर प्लेटको मात्र गाडि चढ्नुपर्ने भन्ने नियम बनाएको तीन महिना वित्दा पनि मन्त्रालयभित्रै कार्यान्वयन हुन सकेको छैन ।

गृहसचिव लागयतले अझै नक्कली नम्बर प्लेटको गाडी प्रयोग गर्दै आएका छन् ।

गृहसचिव चढ्ने गाडिमा बा ६ च १०२५ नम्बरको नक्कली नम्बरप्लेटको राखिएको छ ।

गृह स्रोतको अनुसार, निवर्तमान गृहसचिव मोनहकृष्ण सापकोटाले नम्बरप्लेट परिवर्तन गर्न नमानेका हुन् । – आजको दृष्टि साप्ताहिकबाट