काठमाडौं–नेपाल आयाल निमगले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा करिव सबा ६१ करोड रुपैयाँ राजस्व् छली गरेको र १७ गुणा महंगो मुल्य तिरेर अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


निमगले चितवन, रुपन्देही, झापा, सर्लाहीमा दुई अर्ब ३१ करोड रुपैयाँको ९१ विघा जग्गा खरिद गर्दा ६१ करोड ३४ लाख रुपैयाँ आयकर छली गरेकाले छानविन गरेर असुल गर्नुपर्ने ठहर महालेखाले गरेको छ ।


ADVERTISEMENT

# # #


                                          १७ गुणा महँगोमा किनेको महालेखा परीक्षकको ठहर

जग्गा खरिद कानुनसम्मत नदेखिएको महालेखा परीक्षक कार्यालयको निष्कर्ष छ । यसअघि विभिन्न संसदीय समिति र आपुर्ति मन्त्रालयले पनि जग्गा खरिदतमा करोडौँ रुपैयाँ घाटला भएको प्रतिवेदन तयार पारेका थिए ।
– आजको नागरिक दैनिकबाट