काठमाडौं–नेपाल प्रहरीका १६ जना एसएसपी डिआईजीमा बढुवा भएका छन् । बढुवा समितिको सोमबारको बैठकले जनपद प्रहरीतर्फका १६ जना एसएसपीलाई बढुवा गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


बढुवा सूचीमा केदार रिजाल पहिलो नम्बरमा छन् । शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य लगायत बढुवा भएका छन् ।


ADVERTISEMENT

# # #