जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भ्रमण प्रधानमन्त्रीको रुपमा नभई प्रधान तीर्थयात्रीका रुपमा भएको बताएका छन् ।


ADVERTISEMENT


जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा उनले सुरुमा मैथिलीमा सम्बोधन गरे । पहिलो पटक नेपाल आउँदा नै छिट्टै जनकपुर आउने बाचा गरेको तर समय लागेको भन्दै क्षमा मागे ।


ADVERTISEMENT

# # #


लगतै उनले नेपालीमा सम्बोधन गर्दै आफ्नो यो भ्रमण प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान तीर्थयात्रीका रुपमा भएको बताए ।