काठमाडौं–इन्धन ढुवानीक्रममा आयाल निगमभित्र भएको अनियमिततालाई विशेष अदातले भ्रष्टाचार ठहर गरेको छ ।


ADVERTISEMENT


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९८ जनाविरुद्ध दायर गरेको मुद्धामा अदालतले निगमका निमित्त क्षेत्रीय प्रवन्धकसहित १७ जनालाई दोषी ठहर गरेको छ ।


ADVERTISEMENT

# # #


विशेष अदालतका अध्यक्ष बाबुराम रग्मी तथा सदस्यहरु द्धारिकामा जोशी प्रमोदकुमार श्रेष्ठ वैद्यको ईजलासले निमित्त क्षेत्रीय प्रवन्धक नगेन्द्र कुर्मी सहायक प्रबन्धक दीपेन्द्र बस्नेत र रवीनकुमार रावतलाई एक वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो । – आजको कान्तिपुरबाट