काठमाडौं–संजय दत्तको बायोपिक ‘संजू’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । बुवा छोराबीचको सम्बन्ध दर्साउने यो पोस्टर निकै भावुक गराइदिने किसिमको छ । संजय दत्तको भूमिका निभाएका रणबीर कपुर र उनका बुवा सुनिल दत्तको भूमिकामा परेश रावलको तस्बिर पोष्टरमा देख्न सकिन्छ ।


ADVERTISEMENT


फिल्मका निर्देशक राजकुमार हिरानीले पोष्टर सेयर गर्दै लेखेका छन्, ‘संजु पिता–पुत्रको कहानी हो । आज पितालाई भेट्नुहोस्… परेश रावल । उनीसँग काम गर्दा मजा आयो ।’


ADVERTISEMENT

# # #


विशेष कुरा के छ भने फिल्मको पोष्टरलाई झुट्ट हेर्दा रणबीर कपुरलाई पहिचान गर्न सकिए पनि परेश रावललाई भने चिन्न मुश्किल छ ।

https://www.instagram.com/p/BjOn9NwA3p3/?taken-by=hirani.rajkumar