राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे द्वारा राजीनामा
जेष्ठ १, २०८३ |
काठमाडौँ – राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् ।
ADVERTISEMENT
नेपालको संविधानको धारा २५५ को उपधाराा ४० को क बमोजिम आजदेखि लागू हुने गरी उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।