ताजा खबर
- भोटेकोशी बाढी : २२५ शव अझै बेपहिचान, पहिचान हुन नसकेका शवहरूलाई जमिनमुनि गाडेर व्यवस्थापन गरिने
- बेपत्ता खोजी तीव्र बनाउन विदेशी उद्धारकर्ताको सहयोग लिन कांग्रेसको आग्रह
- भोटेकोशी विपत्तिमा सम्पर्कविहीन ओखलढुंगेलीको खोज तथा उद्धारका लागि गृहसचिवको ध्यानाकर्षण
- नेपाल चेम्बर अफ कमर्सद्वारा उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो































