सिन्धुली(रासस)–युवा व्यवसायी क्लब सिन्धुलीले यहाँका अनाथ बालबालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ ।


ADVERTISEMENT


शैल शिखर अनाथालयमा बस्दै आएका १० जना अनाथ बालबालिकाका लागि क्लबले रु २० हजार सहयोग गरेको हो । क्लबका अध्यक्ष सञ्जीव सुन्दासले अनाथालयका विष्णु देवकोटालाई सो रकमकोे चेक हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #