डा.सञ्जय खड्गी कोलकातामा आयोजित बंगाल युरोलोजिकल सोसाइटी सम्मेलनमा अन्तर्राष्ट्रिय फ्याकल्टीका रूपमा सम्मानित

काठमाडौं – नेपाली युरोलोजिस्ट डा.सञ्जय खड्गी भारतको कोलकातास्थित आर. जी. कर मेडिकल कलेज तथा अस्पतालमा आयोजित बंगाल युरोलोजिकल सोसाइटी बैठक अन्तर्गतको लाइभ सर्जिकल कार्यशालामा अन्तर्राष्ट्रिय फ्याकल्टीका रूपमा सहभागी भएका छन्। उक्त शैक्षिक कार्यक्रममा डा.खड्गीले अन्तर्राष्ट्रिय फ्याकल्टीका रूपमा सहभागिता जनाउँदै विशेषज्ञहरूसँग ज्ञान र अनुभव आदानप्रदान गरेका हुन्। कार्यक्रममा सहभागी हुन पाउनु आफ्नो लागि सम्मान र विशेष … Continue reading डा.सञ्जय खड्गी कोलकातामा आयोजित बंगाल युरोलोजिकल सोसाइटी सम्मेलनमा अन्तर्राष्ट्रिय फ्याकल्टीका रूपमा सम्मानित