• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड


Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page


डा.सञ्जय खड्गी कोलकातामा आयोजित बंगाल युरोलोजिकल सोसाइटी सम्मेलनमा अन्तर्राष्ट्रिय फ्याकल्टीका रूपमा सम्मानित

असार १२, २०८३ |

डा.सञ्जय खड्गी कोलकातामा आयोजित बंगाल युरोलोजिकल सोसाइटी सम्मेलनमा अन्तर्राष्ट्रिय फ्याकल्टीका रूपमा सम्मानित

1.2k
SHARES
ShareTweet

काठमाडौं – नेपाली युरोलोजिस्ट डा.सञ्जय खड्गी भारतको कोलकातास्थित आर. जी. कर मेडिकल कलेज तथा अस्पतालमा आयोजित बंगाल युरोलोजिकल सोसाइटी बैठक अन्तर्गतको लाइभ सर्जिकल कार्यशालामा अन्तर्राष्ट्रिय फ्याकल्टीका रूपमा सहभागी भएका छन्।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



उक्त शैक्षिक कार्यक्रममा डा.खड्गीले अन्तर्राष्ट्रिय फ्याकल्टीका रूपमा सहभागिता जनाउँदै विशेषज्ञहरूसँग ज्ञान र अनुभव आदानप्रदान गरेका हुन्। कार्यक्रममा सहभागी हुन पाउनु आफ्नो लागि सम्मान र विशेष अवसर भएको उल्लेख गर्दै उनले निमन्त्रणा र न्यानो आतिथ्यका लागि प्रोफेसर सन्दीप गुप्ताप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

डा. खड्गीले यस्तो उच्चस्तरीय शैक्षिक कार्यक्रममा सहभागी हुनुले नेपाल र भारतबीच युरोलोजी क्षेत्रमा शैक्षिक तथा व्यावसायिक सहकार्यलाई थप मजबुत बनाउनुका साथै नेपाली चिकित्सकहरूको अन्तर्राष्ट्रिय पहिचान अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

#











#



#

#
#

#



#

#

Share:

Rate:

Previousसन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि उद्धार सामग्रीहरू हस्तान्तरण
Nextब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट IELTS साझेदार संस्था सम्मानित

ताजा खबर

  • बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा. वाग्लेद्वारा निर्देश
  • विज्ञापन क्षेत्रलाई  पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबीच सहकार्य आवश्यकः सञ्चारमन्त्री डा. तिमिल्सिना
  • साउनको पहिलो सोमबार : शिवभक्तको घुइँचो, देशभरका मन्दिरमा विशेष पूजा
  • जीडब्लुएमको आफ्नै ब्याट्री प्रविधि ‘ड्रागन आर्मर’ सार्वजनिक
  • पुँजी बजार सुधारका लागि तत्काल काम अघि बढाउन प्रधानमन्त्री शाहको निर्देशन

#
#

#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved