काठमाडौं–नेपाल प्रहरीका २८ जना डीएसपी एसपीमा बढुवा भएका छन् । गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट मंगलबार २८ डीएसपीलाई एसपीमा बढुवा गरिएको हो ।


ADVERTISEMENT


यसअघिको बढुवा समितिले गरेको सिफारिसलाई नै सचिवबाट सदर गरिएको छ । बढुवा सूचीको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी छन् । दुई नम्बरमा प्रताप कुमार गुरुङ र तीन नम्बरमा विश्व अधिकारी छन् ।


ADVERTISEMENT

# # #


हेर्नुहोस् बढुवा भएकाहरुको नामावलीः