काठमाडौं– रानीपोखरी साउन लागेपछि मात्रै पूनर्निमाण हुने भएको छ । जेठ १५ गतेबाट शुरु गर्ने तयारी भए पनि प्राविधिक कारणले साउनको पहिलो हप्ताबाट शुरु हुन लागेको हो ।


ADVERTISEMENT


काठमाडौं महानगरपालिकाले नक्सा तयार गर्न बाँकी रहेकाले अझै केही समय लाग्ने भएकाले हो । – आजको नेपाल समाचारपत्रबाट


ADVERTISEMENT

# # #