महेन्द्रनगर– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा ओली नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् ।


ADVERTISEMENT


संविधान संशोधन भयो भने राजपा नेपाल सरकारमा सहभागी हुन तयार रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


अब हेरौं बल सरकारको कोर्टमा छ, यसमा कस्तो गोल हान्ने त्यो उहाँहरुको रोजाइको विषय हो । उनले भने, नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली वर्तमान सरकारसँग संविधान संशोधनको आशा हामीलाई छ । – आजको कारोबारबाट