काठमाडौं–अझ हिउँदमा दुध कम उत्पादन हुन्छ र किसान घाटामा पर्छन् । वज बर्षा आउँछ र हरियाली छाउँछ, दुधको उत्पादन पनि बढ्छ । तर, त्यही वेला व्यापारीले किन्दैनन् ।


ADVERTISEMENT


त्यसैले निराश किसानले सडकमा दुधसँगै आफ्नो आक्रोश पोख्छन् । अहिले दैनिक ५० लिटर दुध उत्पादन भईरहेको छ ।


ADVERTISEMENT

# # #


त्यसमध्ये २५ लाख लिटर दूध किसान आफैंले प्रयोग गर्छन् । करिब १८ लाख लिटर दूध अनौपचारिक क्षेत्रमा खपत हुन्छ, जसको कुनै तथ्यांक छैन ।

७ लाख लिटर डेरी उद्योगका लागि सहकारी तथा तिचस्यान केन्द्रहरुमा संकलन हुन्छ । तर डेरी उद्योगले दैनिक ५ लाख लिटर दूध मात्रै लिइरहेका छन् ।

यो तथ्यांकअनुसार दैनिक २ लाख लिटर दूधले बजार पाउन सकेको छैन । – आजको नयाँ पत्रिकाबाट