काठमाडौँ– काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा रोपाइँ गरी आज १५ औँ राष्ट्रिय धान दिवस मनाइएको छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा असार १५ गते दही च्युरा खाएर खेतमा धान रोप्ने चलन गरेको छ ।


ADVERTISEMENT


विभिन्न सरकारी निकार्यका व्यक्तिहरु, राजनीतिक पार्टीका नेता कार्यकर्तादेखि किसानहरुले धान रोपेर धान दिवस मनाएका छन् । दुर्भाग्यको कुरा वर्षेनी धान दिवस मनाइँदै आएपनि हामी चामलमा आत्मनिर्भर हुन सकेका छैनौँ ।


ADVERTISEMENT

# # #


वर्षेनी अर्बौँको चामल भारतलगायतका देशबाट आयात हुने गर्दछ ।