चितवनमा यसरी गरियो अजिंगरको उद्दार Jul 1, 2018 | काठमाडौँ– चितवनको सौराहामा आज अजिंगरको उद्धार गरिएको छ । स्थानीयहरुले उद्दार गरेका हुन् । करिव १२ लम्बाई र करिव १२ किलो वजन भएको उक्त अजिंगरको स्थानीयहरुले फेला पारेका थिए । ADVERTISEMENT