काठमाडौं–कान्ति बाल अस्पतालमा उपचारत बालबालिकामा सर्वोच्च अदालतको आदेशविपरीत रोटा भाईरलविरुद्धको खोप परीक्षण भईरहेको छ ।


ADVERTISEMENT


के छ सर्वोच्चको आदेशमा ?


ADVERTISEMENT

# # #


उपचारका लागि अस्पतालमा ल्याईएका बालबालिकामा झन्डै दुइ बर्षदेखि उक्त भ्यायक्सिन परीक्षण गर्दै आएको छ ।

तर, भ्यासिन परीक्षणबारे जिम्मेवार व्यक्तिलाई नै सामान्यबाहेक केहि जानकारी छैन ।

कानुन्तः अस्प्तालका निर्देशक र विभागीय प्रमुखको स्वीकृति लिएर मात्र महत्वपुर्ण औषधिको परीक्षण गर्न पाईन्छ । – आजको नयाँ पत्रिकाबाट