काठमाडौं–प्रवेशाज्ञा भिसाले म्याद गुज्रिएपछि पनि नेपाल प्रवेश गर्न खोज्ने दुई उत्तर कोरियाली युवतीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्ययगनम कार्यालयले फिर्ता इन्ट्री रिफ्युज गरेको छ ।


ADVERTISEMENT


सन् २०१८ मा अहिलेसम्म ९ सय ५० दिन निेपालमा बसिसकेका ती उत्तर कोरियाली युवती असार १० मा चीन गएका थिए ।


ADVERTISEMENT

# # #


असार ११ गते नेपाल फर्कदा उनीहरु विभानस्थलमा पक्राउ गरेका हुन् ।

अव उनीहर यस बर्ष सन् २०१८ मा नेपाल आउन पाउने छैनन् । – आजको अन्नपुर्ण पोष्टबाट