काठमाडौँ– युवा नेताले युवा स्वरोजगार कोषबाट लिएको रु पाँच करोड धितोवापतको रकम युवा नेताले नै तिर्नुपर्ने निर्णय भएको छ ।


ADVERTISEMENT


शुक्रबार पार्टी मुख्यालय कोटेश्वरको पेरिसडाँडामा बसेको अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन संघको संयुक्त बैठकमा सो निर्णय भएको हो । स्रोतका अनुसार जगत सिम्खडाको २५ जनाको टोलीबाहेक अन्य टोलीले स्वरोजगार कोषअन्तर्गतको रकम भुक्तानी गरेका छैनन् । रासस


ADVERTISEMENT

# # #