काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसले फेरि पनि संसद अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।


ADVERTISEMENT


यसअघि पनि बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । अवरोधपछि आधा घण्टाका लागि स्थगित भएको थियो । त्यसपछि सुरु भएको बैठकमा पनि कांग्रेसले अवरोध कायमै राखेपछि सभामुख महराले साउन ३ गतेसम्मका लागि बैठक स्गथित गरेको घोषणा गरेका छन् ।


ADVERTISEMENT

# # #


अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ ।

चिकित्सा शिक्षा विधेयकको विरोधमा कांग्रेसद्वारा संसद अवरोध