अवैध बालुवासहितका दुई गाडी नियन्त्रणमा Aug 12, 2018 | काठमाडौँ– उपत्यकाको उत्तरपूर्वी क्षेत्रस्थित शंकरापुर नगरपालिकामा महानगरीय प्रहरी प्रभागले बालुवासहितको दुई ट्रक नियन्त्रणमा लिएको छ । यस क्षेत्रको मनोहरालगायत नदीबाट अवैध रुपमा बालुवा उत्खनन् हुने गरेको छ । तस्बिर : रासस ADVERTISEMENT