काठमाडौं– सरकारले कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिअन्र्तगत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको छ ।


ADVERTISEMENT


सरकारबाट २० हजरम भाडामा लिइ अन्यलार्य १ लाख रुपैयाँसम्ममा भडामा लगाएको भेटिएपछि सम्झौता खारेज गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #


सरकारबाट सटर भाडाामा लिएर ५ गुणाभन्दा बढीमा अन्य व्यापारीलाइ दिइएको छ, सटरभाडा बढी हुँदा उपभोक्ताले पनि चर्को मुल्य तिर्न बाध्य भए, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीले भने, अव बिचौलियाको सिन्डिकेट अन्त्य गर्छौ ।– आजको कान्तिपुर दैनिकबाट