काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गरिरहेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गरेका हुन् ।


ADVERTISEMENT

# # #


आज दिउँसो १ बजेदेखि सुरु भएको प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन् । यसबीचमा संसद्मा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिनेछन् । यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको चौथो शिखर सम्मेलन हुँदैछ ।

प्रत्यक्ष हेर्नुस् प्रधानमन्त्रीको सम्बोधन :