सुन काण्ड : एसपी विकासराज खनाललाई छाड्न आदेश Sep 18, 2018 | मोरङ – ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई छाड्न अदालतले आदेश दिएको छ । ADVERTISEMENT जिल्ला अदातल, मोरङले मंगलबार उनलाई साधारण तारेखमा छोड्ने आदेश दिएको हो । ADVERTISEMENT