एजेन्सी– बार्सिलोनाले यसै सिजनको अन्त्यमा क्लबको लोगो परिवर्तन गर्ने तयारी गरेको छ । हाल प्रयोगमा आएको लोगोमा थोरै परिवर्तन गर्दै नयाँ लोगो तयार पारिसकेको छ ।


ADVERTISEMENT


सन् १९१० को दशक देखि क्लबको लोगोमा रहँदै आएको बार्सिलोनाको लोगोमा रहेको हटाउने तयारी क्लबले गरेको छ । यसबाहेक लोगोको भित्रि भागमा रहेको कालो धर्सा पनि हटाउने भएको छ । यसअघि लोगोमा ७ स्ट्राइप रहेकोमा त्यसलाई पनि घटाएर ५ स्ट्राइप कायम गरिएको छ ।


ADVERTISEMENT

# # #


हाल प्रयोग भइरहेको लोगो सन् २००२ मा स्थापित गरिएको थियो । यसपटक मुख्य आकर्षणको रुपमा अक्षर हटाउने प्रयास गरिएको छ ।