काठमाडौँ– काठमाडौंको सितापाइलामा मेलम्ची खानेपानी आयोजनाको पाइप विछ्याउने क्रममा माटोको ढिस्को खसेर पुरिदा तीन कामदारको मृत्यु भएको छ ।


ADVERTISEMENT


खानेपानी आयोजनाको जिआइ पाइप बिच्छ्याउने क्रममा ३ जना मजदुरको मृत्यु भएको महानगरिय ट्रफिक प्रहरी महाशाखाका प्रहरी सहायक निरिक्षक सन्तोष बरालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बुधबार विहान पाइप बिच्छ्याउने क्रममा १७ वर्षीय सन्तोष दास, १७ वर्षकै श्यामसुन्दर राम र ४७ वर्षीय देवीप्रसाद केसीको मृत्यु भएको पनि उनले जानकारी दिए ।