काठमाडौं– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल जेठमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातक तेस्रो वर्षको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ ।


ADVERTISEMENT


उक्त परीक्षाको परीक्षाफल  www.edusanjal.com, www.educationsansar.com, www.tu.ntc.net.np मा हेर्न सकिने छ  ।


ADVERTISEMENT

# # #


वा टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरी जानकारी पाउन सकिने कार्यालयले जानकारी दिएको छ ।