काठमाडौँ – दशैँ नजिकिएसंगै खाद्य संस्थानको बागमती अञ्चल कार्यालय थापाथलीस्थित कार्यालयले ल्याएका खसीबोका र च्याङग्रा धमाधम बिक्रि भइरहेका छन् ।


ADVERTISEMENT


संस्थानले यस वर्षका लागि जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७१० रुपैयाँ र खसीबोका प्रतिकिलो ५१० रुपैयाँ मूल्य तोकेको छ । जसमा संस्थानले १० रुपैयाँ छुट छ ।


ADVERTISEMENT

# # #


यो मूल्य बजार भाउ भन्दा ४० रुपैयाँ सस्तो भएको प्रवक्ता शंकर सापकोटाले बताए ।

तस्बिर : रासस