एजेन्सी– एन्ड्रोइड फोनलाई डार्क मोडमा राख्दा चार्ज बच्ने कुरा गुगलले खुलासा गरेको छ ।


ADVERTISEMENT


बिहीबार स्लग गीयरले आफ्नो रिपोर्टमा बताएका छन्, गुगलले केही कुराहरु खुलासा गरेको छ कि तपाईको मोबाइल फोनले ब्याट्रीलाई कसरी खपत गर्छ ? उसले यसको खुलासा यो हप्ता भएको एन्ड्रोइड डेव सम्मेलनमा एप डेभलपरलाई बताएको छ । जसका लागि ब्याट्रीको अत्याधिक खपत रोक्नका लागि आफ्नो एप्समा के गर्नसक्छन् ?’


ADVERTISEMENT

# # #


रिपोर्टमा अघि भनिएको छ, ‘ब्याट्रीको खपत गर्नमा सबैभन्दा ठूलो कारक स्क्रीनको ब्राइटनेस हो र स्कीनको रंग पनि ।’ तर तपाई यदि आफ्नो फोनलाई डार्कमोडमा राख्नुहुन्छ भने पक्कै तपाईको मोबाइलको ब्याट्री टिक्नेछ ।

रिपोर्टमा बताइए अनुसार ‘डार्क मोड’ले फूल ब्राइटनेसको भन्दा ४३ प्रतिशत कम ब्याट्री खपद गर्छ । तरपनि प्रायजसो फोनमा सेतो रंगको स्क्रीन प्रयोग गरिएको हुन्छ ।

रिपोर्टमा बताइए अनुसार ‘डार्क मोड’ले फूल ब्राइटनेसको भन्दा ४३ गुण कम ब्याट्री खपद गर्छ । तरपनि प्रायजसो फोनमा सेतो रंगको स्क्रीन प्रयोग गरिएको हुन्छ । तर अब मोबाइल एप्स विकासकर्ताका आँखा पनि ‘डार्क मोड’तर्फ गएका छन् ।